मिस युनिभर्सको यात्रा सकेर नेपाल फर्किएकी मनिता
देवकोटालाई स्वागत गर्न मिस नेपाल २०१८ कि शृंखला खतिवडा लगायत मिस नेपालका टप ४ प्रतिस्पर्धी मध्य प्रिया सिग्देल र रोनाली अमात्य त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थल पुगे।।।।
[IMAGE: https://s3.us-east-2.amazonaws.com/partiko.io/img/b111b334fd3f2d7254ecff0e6f844b8f8ec8ef46.png]